
101 posts
If Not In The Arms Of Poetry, Where Else Shall I Rest My Heart..............
If not in the arms of poetry, where else shall I rest my heart..............
#copy
-
sleep-depriveds liked this · 5 months ago
-
warriorhealer liked this · 7 months ago
-
swayamev liked this · 8 months ago
-
proximuss liked this · 8 months ago
-
the-salted-fish liked this · 8 months ago
-
moonlight-ever liked this · 8 months ago
-
kindness-is-my-love liked this · 8 months ago
More Posts from Sushmawrites
Dear December,
I am getting old and cold.
I don’t have any regrets but there’s a million things I’ll never do again.


Dear Life, I am slowly falling in love with you again 💗
You can't heal if you pretend you're not hurt.
तिमीलाई सम्झिएर
अदृष्य पीडाले छट्पटाई रहेछ कोही तिमीलाई सम्झिएर
बिर्सने कोसिसमा अझ धेरै याद गर्दैछ कोही तिमीलाई सम्झिएर
दुनियाँ सामु हाँसेर बोलेपनि
एकान्तमा भक्कानिएर रुदैछ कोही तिमीलाई सम्झिएर
दीर्घ रोगिझै बिस्तारै गल्दैछ कोही तिमीलाई सम्झिएर
हररात जुनसँग गुनासो पोख्दैछ कोही तिमीलाई सम्झिएर
तथ्य र आधुनिकतामा बाँच्ने ऊ
अचेल मन्दिरको ढुङ्गालाई ढोग्दैछ कोही तिमीलाई सम्झिएर
एक युग बितिसक्यो अझै पनि टोलाइरहेछ कोही तिमीलाई सम्झिएर
धेरै टाढा पुगिसक्दा पनि बोलाइरहेछ कोही तिमीलाई सम्झिएर
उस्लाई थाहा छ जानेहरू कहिल्यै फर्किन्न भनेर
तर पनि चाँदनीले सुरज पर्खियझै पर्खिरहेछ कोही तिमीलाई सम्झिएर।